Online Bible

- Advertisements -




गन्‍ती 22:32 - पवित्र बाइबल

32 तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 तब परमप्रभुका दूतले तिनलाई भने, “तैंले किन आफ्‍नो गधालाई तीन पल्‍ट हिर्काइस्‌? हेर्, म तेरो बाटो छेक्‍न आएको छु, किनभने मेरो सामुन्‍ने तँ आफ्‍नै जिद्दीमा हिँड्‌दैछस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 दूतले सोधे, “किन तिमीले तीनपल्‍ट गधालाई त्‍यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्‍न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ।

See the chapter Copy




गन्‍ती 22:32

Follow us:

Advertisements


Advertisements