गन्ती 22:27 - पवित्र बाइबल27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो। See the chapterसरल नेपाली पवित्र बाइबल27 यसपालि दूतलाई देखेर गधा भूईमा बस्यो। बालाम रिसाए र आफ्नो लौराले गधालाई चुट्न थाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले। See the chapter |