गन्ती 22:26 - पवित्र बाइबल26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 फेरि परमप्रभुका दूत अझै पर गएर दाहिने-देब्रे कतै पनि फर्कन नसक्ने साँघुरो ठाउँमा उभिए। See the chapterसरल नेपाली पवित्र बाइबल26 दूत फेरि अघि बढे र एउटा साँगुरो ठाउँमा गई उभिए र त्यहाँ दुवैपट्टि ठाउँ नभएकाले कोही छिर्न सक्दैनथ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए। See the chapter |