गन्ती 22:24 - पवित्र बाइबल24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, See the chapterनेपाली नयाँ संशोधित संस्करण24 दुवैतिर पर्खाल लगाइराखेको, दुई वटा दाखबारीका बीचको छेड़ोमा दूत उभिए। See the chapterसरल नेपाली पवित्र बाइबल24 बाटो दुईवटा दाखबारीका बीचमा साँघुरिएर गएको थियो र त्यहाँ दुवैपट्टि ढुङ्गाका पर्खाल पनि थिए। स्वर्गदूत त्यही साँगुरो बाटोमा उभिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए। See the chapter |