गन्ती 22:2 - पवित्र बाइबल2 एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 इस्राएलीहरूले एमोरीहरूलाई जे-जसो गरेका थिए सिप्पोरका छोरा बालाकले देखे, See the chapterसरल नेपाली पवित्र बाइबल2 सिप्पोरको छोरो मोआबको राजा बालाकले इस्राएलीहरूको सङ्ख्या कति छ अनि एमोरीहरूलाई के गरेका थिए, सुने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए। See the chapter |