Online Bible

- Advertisements -




गन्‍ती 22:19 - पवित्र बाइबल

19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 अब अरूहरूले गरेझैँ तपाईंहरू पनि आज राती यहीँ बस्‍नुहोस्, र परमप्रभुले मलाई अझ अरू के भन्‍नुहुन्‍छ, म थाहा पाउनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 तर अघि आउनेहरूजस्‍तै तिमीहरू पनि यो रात यहीँ बास बस र परमप्रभुले मलाई अर्को कुरा भन्‍नुहुन्‍छ कि म बुझ्‍नेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसैले आज राति यहीँ बस्‍नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्‍नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।”

See the chapter Copy




गन्‍ती 22:19

Follow us:

Advertisements


Advertisements