Online Bible

- Advertisements -




गन्‍ती 22:14 - पवित्र बाइबल

14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 अनि मोआबका मुख्‍य व्‍यक्तिहरू बालाककहाँ गएर भने, “बालाम हामीसित आउन राजी भएनन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 यसकारण तिनीहरू बालाककहाँ फर्की गए र बालाम आउन राजी नभएको कुरा तिनलाई बताए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।”

See the chapter Copy




गन्‍ती 22:14

Follow us:

Advertisements


Advertisements