Online Bible

- Advertisements -




गन्‍ती 22:12 - पवित्र बाइबल

12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यिनीहरूसँग नजा। तैंले त्‍यो जातिलाई सराप्‍नुहुँदैन, किनकि तिनीहरू आशिषित छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ यी मानिसहरूसित नजा र इस्राएलीहरूलाई सराप नदे किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।”

See the chapter Copy




गन्‍ती 22:12

Follow us:

Advertisements


Advertisements