Online Bible

- Advertisements -




गन्‍ती 22:10 - पवित्र बाइबल

10 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 बालामले परमेश्‍वरलाई भने, “मोआबका राजा सिप्‍पोरका छोरा बालाकले मलाई यसो भनी पठाएका छन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 बालामले जवाफ दिए, “मोआबको राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 बालामले परमेश्‍वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ:

See the chapter Copy




गन्‍ती 22:10

Follow us:

Advertisements


Advertisements