गन्ती 21:29 - पवित्र बाइबल29 ए मोआब! तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाए, छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 ए मोआब, तँलाई धिक्कार छ! ए कमोशको प्रजा, तँ नष्ट भइस्! त्यसले आफ्ना छोराहरूलाई भगुवाझैँ र आफ्ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल29 यो तिमीहरूको निम्ति कति डरलाग्दो कुरा हो! हे मोआबका बासिन्दाहरू हो! तिमी, कमोशका भक्तहरू नष्ट भएका छौ! तिम्रा देवताले तिम्रा पुरुषहरूलाई शरणार्थी हुन लाए र स्त्रीहरू एमोरी राजाका कैदी भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 ए मोआब, धिक्कार छ तँलाई! ए कमोशका मानिसहरू नष्ट पारिएका छौ! कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर एमोरीहरूको राजा सीहोनलाई दिएको छ। See the chapter |