Online Bible

- Advertisements -




गन्‍ती 21:24 - पवित्र बाइबल

24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्‍बोक नदीसम्‍म उनको देश कब्‍जा गरे। तर अम्‍मोनीहरूको सिमानासम्‍म मात्र तिनीहरूले कब्‍जा गरे, किनकि अम्‍मोनीहरूको सिमाना बलियो थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 तर इस्राएलीहरूले धेरै शत्रुलाई युद्धमा मारे र तिनीहरूका देश अर्नोन नदीदेखि उत्तर यब्‍बोकसम्‍म कब्‍जा गरे। यसरी तिनीहरू अम्‍मोनीहरू भएका ठाउँसम्‍म पुगे किनभने अम्‍मोनीहरूको सीमाना बलियो गरी रक्षा गरिएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो।

See the chapter Copy




गन्‍ती 21:24

Follow us:

Advertisements


Advertisements