Online Bible

- Advertisements -




गन्‍ती 21:18 - पवित्र बाइबल

18 महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कूवा खने। यो मरुभूमिमा एउटा उपहार रहेको छ।” यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 जुन कूवा राजकुमारीहरूले खनेका थिए, अनि मानिसहरूका भारदारहरूले राजदण्‍ड र लहुराले खनेका थिए।” तब उजाड़-स्‍थानबाट निस्‍केर तिनीहरू मत्तानामा यात्रा गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 जुन इनार राजकुमारहरूले खने, मानिसहरूका अगुवाहरूले खने, ती राजदण्‍ड र अगुवाका लौराले खनेका हुन्।” त्‍यो उजाड ठाउँदेखि तिनीहरू मत्तानामा गए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जसलाई राजकुमारहरूले खनेका थिए, जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे,

See the chapter Copy




गन्‍ती 21:18

Follow us:

Advertisements


Advertisements