Online Bible

- Advertisements -




गन्‍ती 21:17 - पवित्र बाइबल

17 तब इस्राएलका मानिसहरूले यो गीत गाए। “यो कूवा, पानीसित बग्छ! यस विषयमा गीत गाओ!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तब इस्राएलीहरूले यो स्‍तुतिगान गरे, “ए कूवा, फुटेर निस्‍की, त्‍यसको गीत गाओ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 त्‍यति बेला इस्राएलीहरूले यो गीत गाए– “इनारहरू हो! आफ्‍ना पानी निकाल, हामी गीतले त्‍यसको स्‍वागत गर्छौं

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब इस्राएलीहरूले यो गीत गाए: “ए इनार, फुटेर निस्की! यसको विषयमा गीत गा,

See the chapter Copy




गन्‍ती 21:17

Follow us:

Advertisements


Advertisements