Online Bible

- Advertisements -




गन्‍ती 21:16 - पवित्र बाइबल

16 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यहाँबाट तिनीहरू बेओरमा गए। परमप्रभुले मोशालाई “मानिसहरू जम्‍मा गर्, र म तिनीहरूलाई पानी दिनेछु” भन्‍नुभएको कूवा त्‍यहीँ थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 त्‍यहाँबाट तिनीहरू बेओर भनिने इनारमा गए। त्‍यहाँबाट परमप्रभुले मोशालाई भन्‍नुभयो, “यहाँ मानिसहरूलाई भेला गर्‌ र म तिनीहरूलाई पानी दिनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।”

See the chapter Copy




गन्‍ती 21:16

Follow us:

Advertisements


Advertisements