गन्ती 21:15 - पवित्र बाइबल15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण15 र बेँसीका ओह्रालाहरू, जो आर सहरतिर लागेर मोआबको सिमानासम्म गएको छ।” See the chapterसरल नेपाली पवित्र बाइबल15 अनि बेसीका भिरालो ठाउँ, जो आर सहर र मोआबको सीमानासम्म पुगेको छ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 र बेँसीका भिरालाहरू, जो आरको सहरतिर लाग्दछन् र मोआबको सिमानासम्म पुगेका छन्।” See the chapter |