गन्ती 21:14 - पवित्र बाइबल14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्। “अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी See the chapterनेपाली नयाँ संशोधित संस्करण14 यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला, See the chapterसरल नेपाली पवित्र बाइबल14 त्यसैकारण परमप्रभुको युद्धको पुस्तकमा यस्तो वर्णन छ: “सूपाका क्षेत्रमा भएको बाहेक सहर, बेसीहरू, अर्नोन नदी See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: “सूपामा भएको याहेब सहर, अर्नोनका बेँसीहरू See the chapter |