गन्ती 21:10 - पवित्र बाइबल10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 इस्राएलीहरूले यात्रा गरेर ओबोतमा पाल टाँगे। See the chapterसरल नेपाली पवित्र बाइबल10 इस्राएलीहरू अघि बढे र ओबोतमा छाउनी हाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले। See the chapter |