गन्ती 20:4 - पवित्र बाइबल4 तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ? See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनभने अब हाम्रा गाईबस्तुसमेत हामी सब यहाँ मर्नेछौं। किन परमप्रभुको समुदायलाई तपाईंले यस उजाड़-स्थानमा ल्याउनुभयो? See the chapterसरल नेपाली पवित्र बाइबल4 किन तिमीहरूले हामीलाई यो मरुस्थलमा ल्यायौ? यहाँ हामी हाम्रा जन्तुहरूसहित मरौं भनेर ल्याएका हौ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो? See the chapter |