गन्ती 20:28 - पवित्र बाइबल28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 मोशाले हारूनका पोशाक फुकालेर तिनको छोरा एलाजारलाई लगाइदिए, र त्यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्त भयो। तब मोशा र एलाजार पर्वतबाट तल ओर्ले। See the chapterसरल नेपाली पवित्र बाइबल28 त्यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए। See the chapter |