गन्ती 20:27 - पवित्र बाइबल27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, र सबै समुदायका आँखाको अगि तिनीहरू होर पर्वतमा उक्ले। See the chapterसरल नेपाली पवित्र बाइबल27 मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। सबै इस्राएलीहरूले देख्दा-देख्दै तिनीहरू होर पर्वतमा गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए। See the chapter |