गन्ती 20:2 - पवित्र बाइबल2 त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्मा भए। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनीहरू बास बसेको ठाउँमा पानी थिएन। यसकारण मानिसहरूले मोशा र हारूनलाई घेरेर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए। See the chapter |