गन्ती 20:14 - पवित्र बाइबल14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाइ इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आपदहरू तपाईंलाई थाहा छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए: “तपाईंको भाइ इस्राएल यो भन्छ, हामीलाई परिआएका विपत्ति तपाईंलाई थाहै छ। See the chapterसरल नेपाली पवित्र बाइबल14 मोशाले कादेशबाट एदोमको राजाकहाँ दूतहरू पठाए। तिनीहरूले गएर यसो भने, “तपाईंका आफन्तहरू इस्राएलका कुलले यो समाचार पठाउँदै छन्। हामीलाई परेको आएको दु:ख तपाईंलाई थाहा छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्ट तपाईं जान्नुहुन्छ। See the chapter |