Online Bible

- Advertisements -




गन्‍ती 2:32 - पवित्र बाइबल

32 इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 इस्राएलीहरूका आ-आफ्‍ना परिवारअनुसार गनिएका यी नै हुन्‌। आ-आफ्‍ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्‍मा ६,०३,५५० छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 दल-दल र हुल-हुल गरी सूचीमा नाम लेखिएका इस्राएलीहरूको जम्मा सङ्‍ख्‍या ६,०३,५५० थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो।

See the chapter Copy




गन्‍ती 2:32

Follow us:

Advertisements


Advertisements