गन्ती 2:29 - पवित्र बाइबल29 “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 त्यसपछि नप्तालीको कुल होस्। नप्तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसपछि नाप्ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्तालीका मानिसहरूका अगुवा होस्। See the chapter |