Online Bible

- Advertisements -




गन्‍ती 2:22 - पवित्र बाइबल

22 “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसपछि बेन्‍यामीनको कुल होस्‌। बेन्‍यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्।

See the chapter Copy




गन्‍ती 2:22

Follow us:

Advertisements


Advertisements