Online Bible

- Advertisements -




गन्‍ती 2:17 - पवित्र बाइबल

17 “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्‌। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्‍नो झन्‍डामुनि हरेक मानिस आ-आफ्‍नो ठाउँमा हिँड़ोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तब पहिला दुई दल र पछिल्‍ला दुई दलका बीचमा लेवीहरू पवित्र पाल बोकेर हिँड्‍नेछन्। हरेक दल जसरी छाउनीमा बस्‍छ, त्‍यही प्रकारले आ-आफ्‍नो पङ्‌क्तिमा झन्‍डामुनि हिँड्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।

See the chapter Copy




गन्‍ती 2:17

Follow us:

Advertisements


Advertisements