गन्ती 2:16 - पवित्र बाइबल16 “त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 रूबेनको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्। See the chapter |