Online Bible

- Advertisements -




गन्‍ती 2:14 - पवित्र बाइबल

14 “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसपछि गादको कुल होस्‌। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्‍यासाप होऊन्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्।

See the chapter Copy




गन्‍ती 2:14

Follow us:

Advertisements


Advertisements