गन्ती 19:6 - पवित्र बाइबल6 पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तब पूजाहारीले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको ऊन लिएर जलिरहेको कोरलीमा फालिदेओस्। See the chapterसरल नेपाली पवित्र बाइबल6 त्यसपछि पूजाहारीले केही देवदारुको काठ, हिसपको हाँगा र एउटा रातो धागो आगोमा लाइदेओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्। See the chapter |