गन्ती 19:4 - पवित्र बाइबल4 त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 त्यसपछि एलाजार पूजाहारीले आफ्नो औँलाले त्यसको रगत लिएर भेट हुने पालको अगिल्तिर सात चोटि छर्कोस्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तब एलाजारले केही रगत औँलाले उठाएर पवित्र पालको अगाडिपट्टि सातचोटि छर्कोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्। See the chapter |