Online Bible

- Advertisements -




गन्‍ती 19:3 - पवित्र बाइबल

3 तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूले एलाजार पूजाहारीलाई त्यो दिनू, र त्‍यसलाई छाउनीबाहिर ल्‍याइओस्, र उसको सामुन्‍ने त्‍यो मारिओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 पूजाहारी एलाजारलाई दिनू। त्‍यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्‍नेमा मार्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्।

See the chapter Copy




गन्‍ती 19:3

Follow us:

Advertisements


Advertisements