Online Bible

- Advertisements -




गन्‍ती 19:18 - पवित्र बाइबल

18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तब कुनै शुद्ध मानिसले हिसप लिई त्‍यस पानीमा चोपेर पाल र त्‍यसमा भएका भाँड़ाकुँड़ामाथि र त्‍यहाँ भएका मानिसहरूमाथि, अनि हड्डी, मारिएको वा आफै मरेको लाश, वा चिहान छुनेमाथि छर्कोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि शुद्ध भएको मानिसले हिसपको एउटा हाँगा पानीमा डुबाएर पाल र त्‍यसभित्र भएका सारा सर-सामानहरू र त्‍यहाँ भएका मानिसमाथि छर्कोस्। जसले मानिसको हड्डी वा चिहान वा मारिएको लाश र मरेको लाश छुन्‍छ, त्‍यसमाथि पनि त्‍यस मानिसले पानी छर्कोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू।

See the chapter Copy




गन्‍ती 19:18

Follow us:

Advertisements


Advertisements