Online Bible

- Advertisements -




गन्‍ती 19:17 - पवित्र बाइबल

17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 “त्‍यस अशुद्ध मानिसको निम्‍ति पापबलिको जलाइएको खरानी लिएर भाँड़ामा हाली बगुवा पानी पनि त्‍यसमा हाल्‍नू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 “त्‍यस मानिसको अशुद्धता हटाउन पाप कटनीको होमबलिबाट केही खरानी लिएर एउटा भाँडोमा हाली त्‍यसमा चोखो पानी हाल्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू।

See the chapter Copy




गन्‍ती 19:17

Follow us:

Advertisements


Advertisements