गन्ती 19:15 - पवित्र बाइबल15 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 ढकनी नलगाएको हरेक खुला भाँड़ा अशुद्ध हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल15 त्यस पालमा भएका ढकनीबिनाको हरेक भाँडो पनि अशुद्ध हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि पालभित्रका ढकनीविनाको हरेक खुल्ला भाँडो अशुद्ध हुनेछ। See the chapter |