Online Bible

- Advertisements -




गन्‍ती 18:31 - पवित्र बाइबल

31 त्यसबाट रहेको अंश तिमीहरू र तिमीहरूका परिवारले खानेछन्। यो तिमीहरूले भेट हुने पालमा काम गरे वापत मूल्य हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 अनि तिमीहरू र तिमीहरूका घरानाले कुनै पनि ठाउँमा यसलाई खान सक्‍छौ, किनकि भेट हुने पालमा तिमीहरूले गरेको कामको निम्‍ति यो तिमीहरूको ज्‍याला हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 ती उब्रेका कुरा तँ र तेरा परिवारले जहीँ पनि खान सक्‍छौ किनभने त्‍यो तिमीहरूले पवित्र पालमा गरेको सेवाको लागि दिइएको तिमीहरूको ज्‍याला हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो।

See the chapter Copy




गन्‍ती 18:31

Follow us:

Advertisements


Advertisements