Online Bible

- Advertisements -




गन्‍ती 18:27 - पवित्र बाइबल

27 अनि यो दशांश परमप्रभुको उपहार हो, यो तिमीहरूले कोल अथवा खलाबाट चढाएका बलि झैं हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 तिमीहरूको बलि खलाका अन्‍न र कोलबाट निस्‍केको दाखरसझैँ गनिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 एउटा किसानले नयाँ अन्‍न वा दाखमद्य जति भेटी चढाउँछ, त्‍यही बराबर यो विशेष भेटी पनि हो भनिठान्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिमीहरूको बलि खलाबाटको अन्‍न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ।

See the chapter Copy




गन्‍ती 18:27

Follow us:

Advertisements


Advertisements