Online Bible

- Advertisements -




गन्‍ती 18:24 - पवित्र बाइबल

24 तर तिनीहरू सँग भएको प्रत्येक चीजको दशांश इस्राएली मानिसहरूले मलाई चढाउनेछन् र त्यो दशांश म लेवी मानिसहरूलाई दिनेछु। त्यही कारणले लेवी मानिसहरूको विषयमा मैले यस्तो भनेः मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि तिनीहरूले पाउने छैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि इस्राएलीहरूले बलिको निम्‍ति परमप्रभुलाई चढ़ाएका दशांश नै मैले लेवीहरूलाई अंश-अधिकार स्‍वरूप दिएको छु। यसैले ‘इस्राएलीहरूसँग यिनीहरूको कुनै अंश-अधिकार हुँदैन’ भनी मैले यिनीहरूका विषयमा भनेको छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 किनभने मैले इस्राएलीहरूले मलाई विशेष भेटीका रूपमा चढाएका दशौँ हिस्‍सा तिनीहरूको अधिकारमा दिएको छु। त्‍यसैकारण मैले तिनीहरूको इस्राएलमा सधैँभरि रहने सम्‍पत्ति हुँदैन भनी भनेको हुँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ”

See the chapter Copy




गन्‍ती 18:24

Follow us:

Advertisements


Advertisements