Online Bible

- Advertisements -




गन्‍ती 18:2 - पवित्र बाइबल

2 तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जब तँ र तेरा छोराहरू गवाही-पाटीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आइज, र तिनीहरू तँसित मिलेर तँलाई सघाऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तँ र तेरा छोराहरूको पवित्र पालमा सेवा गरेको बेलामा तिमीहरूलाई मद्दत गर्न र तिमीहरूसँग काम गर्नको निम्‍ति आफ्‍ना नातेदार, लेवी कुललाई लिएर आइज।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज।

See the chapter Copy




गन्‍ती 18:2

Follow us:

Advertisements


Advertisements