Online Bible

- Advertisements -




गन्‍ती 18:16 - पवित्र बाइबल

16 जब नानी एक महीनाको हुँदा तिनीहरूले यसको मोल तिर्नु पर्छ। एक महिनाको नानीहरूको मोल पवित्रस्थानको शेकेल परिमाण अनुसार पाँच सेकेल हुन्छ। एक शेकेल बीस गेराको हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 एक महिनाको उमेरमा पवित्रस्‍थानको शेकेलबमोजिम तैंले तोकेर पाँच शेकेल मोल तिरेर त्‍यसलाई छुटाउनुपर्छ। एक शेकेल बीस गेराको हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 एक महिना उमेर भएपछि बालकहरूलाई दाम दिएर छुटाउनुपर्छ। तिनीहरूको दाम तोकेको दरअनुसार चाँदीका पाँच टुक्रा हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ।

See the chapter Copy




गन्‍ती 18:16

Follow us:

Advertisements


Advertisements