गन्ती 18:12 - पवित्र बाइबल12 “इस्राएलका मानिसरूको कुनै पनि पहिलो बाली अथवा उब्जनी जस्तै अन्न, भद्राक्षको तेल र दाखरस, जो तिनीहरूले परमप्रभुमा समर्पण गर्छन, म ती सब तिमीलाई दिन्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 “तिनीहरूले परमप्रभुलाई दिएका सबै असल भद्राक्षको तेल, असल दाखको रस, अन्न र तिनका प्रथम उब्जनी तँलाई नै मैले दिएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल12 “हरेक वर्ष इस्राएलीहरूले जुन पहिला उब्जनीका थोकहरू मलाई चढाउँछन्, त्यसबाट सबैभन्दा असल जैतुनको तेल, सबैभन्दा असल दाखमद्य र अन्न म तिमीहरूलाई दिन्छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्न तँलाई दिएको छु। See the chapter |