Online Bible

- Advertisements -




गन्‍ती 17:8 - पवित्र बाइबल

8 करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 भोलिपल्‍ट मोशा गवाही-पाटीको पालमा गए। अनि लेवी घरानाको निम्‍ति राखेको हारूनको लहुरोमा कोपिला लागेको रहेछ, र कोपिला लागेर फूल फुलेको र हाड़े-बदाम पनि पाकिसकेको रहेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 भोलिपल्‍ट मोशा पवित्र पालमा गए। तिनले लेवी कुलतर्फको हारूनको लौरोमा टुसा पलाएको देखे। त्‍यसका कोपिला लागेका, त्‍यो फक्रेर फूल फुलेको र पाकेको हाडे-बदाम लागेको देखे!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे।

See the chapter Copy




गन्‍ती 17:8

Follow us:

Advertisements


Advertisements