Online Bible

- Advertisements -




गन्‍ती 17:5 - पवित्र बाइबल

5 उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 जुन मानिसलाई म रोज्‍छु, त्‍यसको लहुरो टुसाउनेछ। यसरी इस्राएलीहरूले तेरो विरुद्धमा सुनाउने गनगन म बन्‍द गरिदिनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तब जुन मानिसलाई मैले चुनेको छु, त्‍यसको लौरो टुसाउनेछ। तेरो विरुद्धमा इस्राएलीहरूले ल्‍याइरहने दोष म बन्‍द गरिदिनेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।”

See the chapter Copy




गन्‍ती 17:5

Follow us:

Advertisements


Advertisements