Online Bible

- Advertisements -




गन्‍ती 17:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुल-कुलबाट एक-एक वटा गरी बाह्र वटा लौराहरू ले, र तिनीहरू हरेकको नाउँ तैंले तिनीहरूको आ-आफ्‍नो लहुरोमा लेख्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “हरेक कुलका अगुवाबाट एउटा लौरोको हिसाबले तँलाई बाह्रवटा लौराहरू दिनू भनी इस्राएलका मानिसहरूलाई भन्। हरेक मानिसको नाम त्‍यसको लौरोमा लेख्

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू।

See the chapter Copy




गन्‍ती 17:2

Follow us:

Advertisements


Advertisements