गन्ती 17:13 - पवित्र बाइबल13 प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुको पवित्र स्थानको नजिक आउने हरेक मर्नेछ। के हामी पनि सबै नष्ट हुने?” See the chapterसरल नेपाली पवित्र बाइबल13 कोही पवित्र पालको नजिक मात्र आउँदा पनि मर्ने हो भने हामी सबै मरेतुल्य भयौं!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्ट होऔँ त?” See the chapter |