Online Bible

- Advertisements -




गन्‍ती 17:12 - पवित्र बाइबल

12 तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 इस्राएलीहरूले मोशालाई भने, “हेर्नुहोस्, हामी नष्‍ट भयौं, बरबाद भयौं, हामी सबै खतम भयौं

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 इस्राएलीहरूले मोशालाई भने “अब हामी नाश भयौं!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ!

See the chapter Copy




गन्‍ती 17:12

Follow us:

Advertisements


Advertisements