गन्ती 16:7 - पवित्र बाइबल7 त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 भोलि परमप्रभुको सामुन्ने तिनमा आगो र धूप राखून्। जसलाई परमप्रभुले चुन्नुहुन्छ, त्यही पवित्र हुनेछ। हे लेवीहरू हो, तिमीहरू बढ्ता भयौ!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!” See the chapter |