Online Bible

- Advertisements -




गन्‍ती 16:37 - पवित्र बाइबल

37 “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 “हारून पूजाहारीको छोरा एलाजारलाई जलिरहेको ज्‍वालाबाट धुपौराहरू निकाल्‍न र फिलिङ्गा निकै टाढ़ा लगेर छरिदिनलाई अह्रा। किनभने ती धुपौराहरू पवित्र छन्‌—

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

37 “हारून पूजाहारीको छोरो एलाजारलाई बलिरहेको आगोबाट काँसाका धुपौराहरू निकाल्‍न र फिलिङ्गा निकै टाढा लगेर छरिदिनलाई अह्रा किनभने ती धुपौराहरू पवित्र छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 “पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्।

See the chapter Copy




गन्‍ती 16:37

Follow us:

Advertisements


Advertisements