Online Bible

- Advertisements -




गन्‍ती 16:34 - पवित्र बाइबल

34 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 उनीहरू चिच्‍च्‍याएका सुनेर वरिपरिका सबै इस्राएलीहरूले भाग्‍दै यसो भन्‍न लागे, “हामीलाई पनि धरतीले अब निल्‍छ होला।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 त्‍यहाँ भएका सबै इस्राएलीहरू तिनीहरूले चिच्‍च्‍याएको सुनेर भागे। “भाग, भाग, पृथ्‍वीले हामीलाई पनि निलिहाल्‍ला!” भन्‍दै तिनीहरू कराए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्‍ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे।

See the chapter Copy




गन्‍ती 16:34

Follow us:

Advertisements


Advertisements