गन्ती 16:32 - पवित्र बाइबल32 धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 अनि धरतीले आफ्नो मुख बाएर उनीहरू र उनीहरूका घरानाहरू— कोरहतर्फका सबै मानिसहरू— उनीहरूका मालतालसमेतलाई निलिहाल्यो। See the chapterसरल नेपाली पवित्र बाइबल32 र ती दुई, तिनका परिवारहरू र कोरहका पछि लाग्नेहरू सबैलाई सर-सम्पत्तिसहित निलिहाल्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो। See the chapter |