गन्ती 16:31 - पवित्र बाइबल31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरूमुनिको धरती फाट्यो। See the chapterसरल नेपाली पवित्र बाइबल31 मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्यो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो। See the chapter |